सबै कुरा

भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

मंसिर ३०, २०८०

डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् ।

डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

मंसिर ३०, २०८०

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप २८०मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् ।

पल शाह विरुद्धको बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्न सर्वाेच्चकाे अनुमति

मंसिर ३०, २०८०

कलाकार पल शाह विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

मंसिर ३०, २०८०

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् ।

आज काठमाडौँका यी ३६ ठाउँमा जाँदैछ बिजुली

मंसिर ३०, २०८०

नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी (भिडियाे सहित)

मंसिर २९, २०८०

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी

यसरी सजिलै हुन्छ नेपालमा सुन तस्करी

अख्तियारबाट साधारण तारेखमा छुटे बालकृष्ण खाँण

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।

‘छोरा मरे, न्याय मरेन’

मंसिर २९, २०८०

रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् ।

बालकृष्ण खाँणले सम्पत्ति शुद्धिकरण विभागमा बुझाए १५ लाख रुपैयाँ धरौटी

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।

लोकप्रिय