सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : सिफारिस दिने वडा कार्यालयमा गृहकाे टोलीद्वारा डेढ घण्टा सोधपुछ

माघ २६, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न वीरगंज पुगेको टोलीले वडा नं. ३ को कार्यालयमा सोधपुछ गरेको छ ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर छ : प्रमुख निर्वाचन आयुक्त

माघ २६, २०८०

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेको बताएका छन् ।

देशभर प्रभाव पर्ने गरी निर्णय गर्न कांग्रेस सभापति देउवाको निर्देशन

माघ २६, २०८०

ली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको काठमाडौँ सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।

विमानस्थल बनाउन भन्दा चलाउन कठिन : मन्त्री किराती

माघ २६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हाम्रो जस्तो मुलुकमा विमानस्थल बनाउन भन्दा चलाउन कठिन भएको बताएका छन् ।

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

माघ २६, २०८०

अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ। शुक्रबार विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे।

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई जना पक्राउ

माघ २६, २०८०

नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

माघ २६, २०८०

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

माघ २६, २०८०

बिद्यासुन्दरको ‘स्मार्ट महानगर पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

लोकप्रिय