सबै कुरा

भारतबाट चोरीका गाडी नेपाल ल्याई नक्कली ब्लुबुक बनाएर बेच्ने २ गिरोह प्रहरी नियन्त्रणमा

पुस १, २०८०

नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चोरीका गाडी संचालन गर्ने २ जना पक्राउ परेका छन् ।

राष्ट्रिय सभामा भाग लिने १२ राजनीतिक दलले पाए चुनाव चिन्ह

पुस १, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ।

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

पुस १, २०८०

सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।

हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बलबाट अवरोध : मन्त्री ज्वाला

पुस १, २०८०

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिमको बेलौरीस्थीत हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बलबाट अवरोध भएको बताएका छन् ।

राप्रपाको प्राथमिकता सत्ता नभई सडक हुन्छ : राजेन्द्र लिङ्देन

पुस १, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्राथमिकता सत्ता नभई सडक हुने बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

पुस १, २०८०

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ ।

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’ : सभामुख घिमिरे

पुस १, २०८०

सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पु¥याउन आग्रह गरको छन्।

रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह

पुस १, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च

पुस १, २०८०

चालु आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।

लोकप्रिय