गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा बिनोद चौधरीमाथि पनि छानबिन हुने बताएका छन् । प्रतिनिधसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कारबाहीको दायरामा ल्याउनुपर्ने छानबिन हुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिए नलिएकोबारे प्रश्न गरेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतलाई छोड्न अदालतले दिएको आदेशप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।