सबै कुरा

१५ मिनेटका लागि संसद बैठक अवरुद्ध

फाल्गुन ११, २०८०

संसद बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

गणपुरक संख्या नपुगेको विषयमा संसदमा हङ्गामा

फाल्गुन ११, २०८०

प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

फाल्गुन ११, २०८०

प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु भएको छ ।

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

फाल्गुन ११, २०८०

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।

बौद्धमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाल्गुन १०, २०८०

काठमाडौँको बौद्धमा सवारी दुर्घटना भएकाे छ ।

बालकुमारी घटनामा मन्त्री ज्वालाबारे नेकपा एस : प्रतिवेदन आयो भन्छन् थाहा छैन, सार्वजनिक भएपछि निर्णय....

फाल्गुन १०, २०८०

नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको बिषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ ।

लोकप्रिय