पुस १६, २०८०
पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् ।
पुस १५, २०८०
बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय
रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको प्राङ्गणमा निर्माण भइरहेको प्रसुति गृहको भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ललितपुरको बालकुमारी घटनालाई लिएर रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ ।