सबै कुरा

पूर्वगृहमन्त्री रवि लामिछाने र बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सवाल जवाफ

पुस १६, २०८०

पूर्व उपप्रधान तथा गृहमन्त्री साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने र बहालवाला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच सवाल जवाफ भएको छ ।

माइतीघरबाट पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ता रिहा

पुस १६, २०८०

माइतीघरबाट पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

वार्षिक करिब ६० लाख खर्च हुने भन्दै कटौती गरियो मन्त्रिपरिषद् बैठकको खाजा खर्च

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

पुस १६, २०८०

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला सुरक्षा समितिको निर्देशनबिना बालकुमारीमा गोली चल्यो : गृहमन्त्री

पुस १६, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बालकुमारी घटनामा जिल्ला सुरक्षा समितिको निर्देशनबिना गोली चलेको बताएका छन् ।

मन्त्री ज्वालाको जबरजस्तीले दुई युवाको ज्यान गयो, मन्त्रीको लापरबाही दण्डनिय छः गगन थापा

पुस १६, २०८०

मन्त्री ज्वालाको त्यस बेलाको गतिविधि सार्वजनिक गर्न समितिलाई माग गरेका हुन् ।

गृहमन्त्रीको तस्कर जोगाउने मनसायका कारण सुन प्रकरण ढिसमिस भयो : रवि लामिछाने

पुस १६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायाणकाजी श्रेष्ठको तस्कर जोगाउने मनसायका कारण सुन प्रकरण ढिसमिस भएको आरोप लगाएका छन् ।

गृह प्रशासनले दुई युवाको हत्या गर्यो, मन्त्रीहरु नैतिकताहिन भए: रवि लामिछाने

पुस १६, २०८०

सीडीओको आदेशविना नै गोली हानियो भन्ने कुरा आएपछि त्यसलाई निलम्बन गर्नुहुन्छ ? कि हिरासतमा राख्नुहुन्छ ?

लोकप्रिय