काठमाडौं । टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।नेदरल्यान्डले टस जितेर नेपालविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। आईसीसी विश्वकप लिग टु: आज नेपाल र नेदरल्याण्ड खेल्दै
फाल्गुन १३, २०८० ०९:३४ मा प्रकाशित