सबै कुरा

सेयर बजारमा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार

माघ ४, २०८०

साताको अन्तिम दिन दिन नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ।

दुर्गा प्रसाईंमाथि चप्पल प्रहार

माघ ४, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि बागलुगङमा चप्पल प्रहार भएको छ ।

तनहुँको व्यासका स्थानीयमा चितुवाको त्रास

माघ ४, २०८०

तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् ।

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’ : गृहमन्त्री श्रेष्ठ

माघ ४, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

दुर्घटना न्यूनीकरण गर्न सडकमै ट्राफिकको सचेतना कार्यक्रम

माघ ४, २०८०

बाक्लो हुस्सु र चिसोको कारण सवारी दुर्घटनाको जोखिम हुने भएपछि रौतहट ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरेको छ ।

प्रधानमन्त्री एकदिवसीय क्रिकेट : आर्मी विजयी

माघ ४, २०८०

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।

छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बाबु पक्राउ

माघ ४, २०८०

छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

माघ ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

लोकप्रिय