सबै कुरा

पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन गरिएकाे परीक्षण सफल

चैत्र १८, २०८०

नेपालकै पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन सकिने परिक्षण सफल भएको छ।

समयमा कहिल्यै पाठ्यपुस्तक नपुग्ने बाजुरामा यसपटक शैक्षिक सत्रअगावै पुग्यो

चैत्र १८, २०८०

नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

चैत्र १८, २०८०

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बालुवाटरमा शीर्ष नेताहरूको बैठक

चैत्र १८, २०८०

बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने बालुवाटर स्रोतले जनाएको छ ।

महालेखापरीक्षकमा तोयम राय सिफारिस

चैत्र १८, २०८०

परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरका अनुसार उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।

बीस वटा घडियाल राप्तीमा छाडियो

चैत्र १८, २०८०

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङमा‘नगरकी छोरी’

चैत्र १८, २०८०

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर....

लहानका दलित समुदायका घरभन्दा सुन्दर शौचालय

चैत्र १८, २०८०

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ ।

महाभारतकालीन २२ सय वर्ष पुराना भवनको संरचना भेटिए

चैत्र १८, २०८०

भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।

लोकप्रिय