सबै कुरा

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

वैशाख २३, २०८१

जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज कठमाडौँ आइपुगेकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन् ।

ललितपुरमा आगलागी : एकै घरका ५ जना घाइते

वैशाख २३, २०८१

ललितपुरको महालक्ष्मीमा आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

वैशाख २३, २०८१

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ....

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, कुन वर्ष कति कारोबार ?

वैशाख २३, २०८१

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका....

भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनका कारण सीमानाका आठ दिन बन्द हुने

वैशाख २३, २०८१

छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा....

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

वैशाख २३, २०८१

सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।

जापानका परराष्ट्रमन्त्री आज आउँदै

वैशाख २३, २०८१

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र....

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

वैशाख २३, २०८१

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए ।

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

वैशाख २३, २०८१

जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

लोकप्रिय