सबै कुरा

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थपिने

वैशाख २४, २०८१

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

वैशाख २४, २०८१

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए....

खुलामञ्चमा आकाशे पानी पुनःभरणको काम गर्दै महानगर

वैशाख २४, २०८१

काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।

सुस्ता र कालापानी सीमा विवाद औपचारिक छलफलको अवस्थामै रहेको सरकारको भनाई

वैशाख २४, २०८१

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सुस्ता र कालापानी सीमा विवाद औपचारिक छलफलको अवस्थामा नै रहेको बताएका छन् । नेपाल–भारत सम्बन्धका सबै आयामबारेमा कूटनीतिक छलफलबाटै टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर छाडेको छैनः पराष्ट्रमन्त्री श्रेष्ठ

वैशाख २४, २०८१

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको दावी गरेका छन् ।

विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

वैशाख २४, २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले कञ्चनपुरका विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना नभएको जानकारी दिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विपिन जोशी हमासकै कब्जामा....

‘इन्ड्राइभ’ नेपालमै दर्ता, राइडरले प्रति राइड १० प्रतिशत शुल्क बुझाउनुपर्ने

वैशाख २४, २०८१

राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज काठमाडौँमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन्।

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन

वैशाख २४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

वैशाख २४, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो ।

लोकप्रिय