सबै कुरा

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

वैशाख २४, २०८१

आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ ।

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

वैशाख २४, २०८१

सभामुख देवराज घिमिरले भोलि विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि....

अस्थिरताबाट मुलुक जोगाउन ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक

वैशाख २४, २०८१

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् ।

प्रदेश सरकारी कामकाज भाषा ऐन २०८० शुभारम्भ, बागमती प्रदेशमा नेवारी र तामाङ भाषा सरकारी कामकाजको....

वैशाख २४, २०८१

प्रदेश सरकारी कामकाज भाषा ऐन २०८० को शुभारम्भ भएको छ । भाषा ऐनको सुभारम्भ भएसँगै बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा आजबाट प्रयोगमा ल्याउने भएको छ....

खडेरीले सुक्न थाल्यो मकै

वैशाख २४, २०८१

झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ ।

अतिक्रमित जमिन खाली गराइने

वैशाख २४, २०८१

कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविक कै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो ।

भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

वैशाख २४, २०८१

राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए ।

चोरले एक तोला सुन निलेपछि...

वैशाख २४, २०८१

उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

वैशाख २४, २०८१

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

लोकप्रिय