सबै कुरा

परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छ : उद्योगमन्त्री भण्डारी

श्रावण २८, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रुपमा विकास गरिनुपर्ने बताएका छन्।

बारामा माछा खाना खाएका एकै परिवारका ३ बालबालिकाकाे मृत्यु*

श्रावण २८, २०८१

बारामा भारतीय माछा खाएका एकै परिवारका ३ बालबालिकाकाे मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका–७ का एकै परिवारका ३ बच्चाहरुको मृत्यु भएको हो ।

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

श्रावण २८, २०८१

पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा....

बोलबम : सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरु (तस्विरहरु)

श्रावण २८, २०८१

साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँछन् । शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण २८, २०८१

सोमबार सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । आइतबारको मूल्यको तुलनामा सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैँया घटेको हो ।

हेटौंडा उपमहानगरले करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गर्याे आन्दोलनको घोषणा

श्रावण २८, २०८१

हेटौंडा उपमहानगरपालिकाले स्थानीय तहको करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले मुल्यवृद्धि विरुद्ध पहिलो चरणको विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति

श्रावण २८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

श्रावण २८, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

श्रावण २८, २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

लोकप्रिय