सबै कुरा

ललितपुरमा खोलाले बगाएर एकजनाको मृत्यु

श्रावण २८, २०८१

ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ ।

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर

श्रावण २८, २०८१

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको....

कांग्रेसको कार्यसमिति बैठक भाद्र ७ मा बस्ने

श्रावण २८, २०८१

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरि स्थगीत गरिएको हो ।

पार्टीभित्र कुनै समस्या छैन : प्रचण्ड

श्रावण २८, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।

कुलमान समर्थककाे निरन्तर प्रदर्शन

श्रावण २८, २०८१

बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरुले आफुहरु कुलमानको साथमा रहेको जनाएका छन् ।

एनसेलमा आएको समस्या समाधान

श्रावण २८, २०८१

एनसेलमा आएको समस्या समाधान

एनसेलमा आएको समस्या समाधान

एनसेलको नेटवर्क डाउन

श्रावण २८, २०८१

निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या आएको छ ।

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

श्रावण २८, २०८१

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९०....

सहकारी छानबिन समितिले लियाे सुमेरु बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिसँग बयान

श्रावण २८, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग सोमबार पनि बयान लिएको छ ।

लोकप्रिय