मुख्य कुरा

रुकुमबाट सात घाइतेलाई काठमाडौँ ल्याइयो

कार्तिक १८, २०८०

गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

कार्तिक १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

कार्तिक १८, २०८०

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

भूकम्पपीडितलाई बागमती प्रदेशको डेढ करोड र सुदूरपश्चिम प्रदेशको १ करोड सहयोग

कार्तिक १८, २०८०

बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ ।

सेनाद्वारा उद्धार जारी, काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा स्वास्थ्य सामग्रीसहितको थप उद्धार टोली स्ट्याण्डबाइ

कार्तिक १८, २०८०

नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ ।

जाजरकोट र रुकुमपश्चिममा गरी ८० जनाको मृत्यु

कार्तिक १८, २०८०

जाजरकोटमा हालसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

कार्तिक १८, २०८०

गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् ।

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

कार्तिक १८, २०८०

उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु, भूकम्पपछिकाे पहिराेले उद्धारमा कठिनाइ

कार्तिक १८, २०८०

रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।

लोकप्रिय