
जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ । उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।
भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा मात्रै अहिलेसम्म २० जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। पश्चिम रुकुमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ठुलो जनधनको क्षती भएको छ ।