मुख्य कुरा

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

कार्तिक १९, २०८०

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

ओमानविरुद्ध कप्तान रोहित पौडेलको पनि अर्धशतक

कार्तिक १९, २०८०

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्र छनोटको ओमानविरुद्धको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहति पौडेलले पनि अर्धशतक पुरा गरेका छन् । पौडेलले ३६ बलमा ५१ रन बनाएका हुन्....

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

कार्तिक १९, २०८०

नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

कार्तिक १९, २०८०

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।

बाँकेमा उपचार गर्ने भूकम्पका घाइतेको सङ्ख्या ३८ पुग्यो

कार्तिक १९, २०८०

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याइएको बिरामीको सङ्ख्या ३८ पुगेको छ ।

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

कार्तिक १९, २०८०

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ

जाजरकोट जानेलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा

कार्तिक १९, २०८०

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कार्तिक १९, २०८०

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ ।

लोकप्रिय