मुख्य कुरा

कहाँ पुग्यो सेनाले जिम्मा लिएको फास्ट ट्रयाक निर्माण कार्य ? अहिलेसम्म के के काम भए....

कार्तिक २५, २०८०

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) को भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

फूलमाला बिक्री गर्न महानगरले चार स्थान तोक्यो

कार्तिक २५, २०८०

काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ ।

चिसो बढेपछि बिरामी पर्न थाले भूकम्प पीडित, दुईको मृत्यु

कार्तिक २५, २०८०

भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

भूकम्पका कारण करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति

कार्तिक २५, २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख मूल्य बराबरको पशुपन्छीको क्षति भएको छ ।

फिर्के खोलाका संरचना तत्काल नहटाउन उच्च अदालतको आदेश

कार्तिक २५, २०८०

उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

लोकप्रिय