सबै कुरा > समाज

बागमती नदीमा अड्किएका रामबहादुर लामाको सकुशल उद्धार

आश्विन ४, २०८०

। सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

टिमुरको उत्पादनमा कमी

आश्विन ४, २०८०

दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।

आक्रोशित शिक्षकका भित्री कथा, शिक्षकलाई आन्दोलनमा उतार्ने विधेयकमा छ चाहीँ के ?

आश्विन ४, २०८०

सरकारले भदौ २७ गते संसद्मा विधेयक दर्ता गरेको थियो । विधेयकका केही प्रावधानमा सच्याउनु पर्ने माग शिक्षकहरूको छ । शिक्षकहरूको महासंघले विधेयक संसोधन संशोधन सहित पेशागत सुरक्षा, हकहित र सम्मानका....

डडेल्धुरामा सामूहिक बलात्कार, तीन जना पक्राउ

आश्विन ४, २०८०

डडेल्धुरामा एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

सल्यानम आमा छोरीको हत्या, घटना लुकाउन हत्याराले आगो लगाइदिए

आश्विन ४, २०८०

घटनामा संलग्न रहेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले घटना गराएको स्वीकार गरेका छन् ।

विद्यालय बन्द नगर्न बालेनको आग्रह, निर्देशन नमान्ने प्रधानाध्यापकहरुको निर्णय

आश्विन ३, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि शिक्षा विधेयक स्विकार गर्न नसकिने बताएका छन् ।

रवि लामिछानेसँग रोल्पाबासीको गुनासो – थबाङ ‘सुनबाङ’ भयो

आश्विन ३, २०८०

आज थवाङ गाउँपालिका वडा नम्बर १ का स्थानीयको घरघरमा पुगेर उनीहरुको गुनासो सुनेका थिए । सो क्रममा लामिछानेसँग स्थानीयले थवाङको परिचय अब ‘सुनवाङ’ भएकोप्रति दुःख व्यक्त गरेको बताए ।

लोकप्रिय