नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ ।

कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि महेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गरेको छ ।