सबै कुरा > समाज

अदालतमा धरौटी बुझाएका खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुर्याइयो

मंसिर २९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले अदालतमा धरौटी बुझाएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ भने अख्तियारमा पनि उपस्थित गराइने भएको छ ।

सहमति कार्यान्वयन नगरेको भन्दै गोविन्द केसीले घोषणा गरे ३ दिने सत्याग्रह

मंसिर २९, २०८०

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन्....

काठमाडौँ महानगरको कामबाट सङ्घीय सरकारलाई समेत उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री

मंसिर २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यी हुन् केन्द्रीय सरकारसँग बालेनका ३ अपेक्षा

मंसिर २९, २०८०

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग तीन सहयोगको अपेक्षा राखेका छन् ।

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

मंसिर २९, २०८०

बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

मंसिर २९, २०८०

जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ ।

थमन विकको हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीले पाए सफाई

मंसिर २८, २०८०

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले थमन बिक हत्या प्रकरणमा सफाई पाएका छन् ।

लोकप्रिय