सबै कुरा > समाज

बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

मंसिर २७, २०८०

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

महानगर भन्छ, 'खुल्ला चुरोट बेच्न नपाइने तर प्याकेटनै भने बेच्न पाइने' (भिडियाेसहित)

मंसिर २७, २०८०

काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ ।

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पोसाक र सादा पोसाकका नगरप्रहरी परिचालन गर्ने महानगरको तयारी

मंसिर २७, २०८०

काठमाडौँं महानगरपालिकाले महानगरभित्र सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने बताएको छ ।

पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान, दुई सय १८ बिघा जग्गा फिर्ता

मंसिर २७, २०८०

सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ ।

कागजात किर्ते गरी विदेश पठाउने गरेको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

मंसिर २७, २०८०

प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन बिभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्रले लय समातेको अर्थमन्त्रीको दाबी

मंसिर २७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले कार्यकाल सम्हालेपछि सरकारको निरन्तर प्रयासले पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

इजरायलमा रोजगारीको प्रलोभन देखाउनेसँग सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

मंसिर २७, २०८०

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।

सङ्घीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई

मंसिर २७, २०८०

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी ताेकेका छन् ।

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

मंसिर २७, २०८०

आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् ।

लोकप्रिय