सबै कुरा > समाज

अरुण चौधरीलाई पक्राउ गर्ने निर्णय फिर्ता लिन निजी क्षेत्रको माग

माघ १८, २०८०

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् ।

२५ वर्षदेखि हिलो र धुलो भोगेका बिहुँवासी, सडककै सकसका कारण बसाई सर्न थाले

माघ १८, २०८०

सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन् ।

काठमाडौं महानगर भित्रका सबै पेट्रोल पम्पमा अब पहेलो रङ्ग लगाइने

माघ १८, २०८०

पम्प पहिचानका लागि पहेंलो रङ्ग लगाउने, पम्पमा सेवाग्राहीका लागि निशुल्क शौचालय उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

अरुण चौधरीलाई चार दिन थुनामा राख्न अनुमती

माघ १८, २०८०

अरुण चौरधीलाई अदालतले चार दिन थुनामा राख्न अनुमती दिएको छ ।

पक्राउ परेका अरुण चौधरी लगायत २ जनालाई सरकारी वकिलको कार्यालय पुर्याइयो (फाेटाे फिचर)

माघ १८, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रकाउ परेका अरुण चौधरी सहित दुई जनालाई प्रहरी केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले सरकारी वकिलको कार्यालय पुर्याएको छ ।

देशभरका सबै अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

माघ १८, २०८०

सरकारले देशका सम्पूर्ण अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

माघ १८, २०८०

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

नेपाली चिकित्सकले नै गरे पहिलोपटक कलेजो प्रत्यारोपण

माघ १८, २०८०

नेपालको इतिहासमै पहिलोपटक नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका छन् ।

लोकप्रिय