सबै कुरा > समाज

आपतकालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन

माघ २३, २०८०

आपतकालिन अवस्थामा व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि केन्द्रीय सूचना प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत सूचना प्रणाली विकास गर्न कार्यदल गठन गरिएको छ ।

रसियन दूतावास अघि युद्ध पीडित आफन्तकाे माग 'युद्धमा नेपालीकाे प्रयाेग बन्द गर'

माघ २३, २०८०

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै प्रदर्शन गरेकाहरुले सडकमै धर्ना सुर गरेका छन् ।

रसियन दूतावासअघि रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तको प्रदर्शन, भन्छन् – आफन्तलाई स्वेदश फर्काइदेउ

माघ २३, २०८०

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले काठमाडौँस्थित रसियन दूतावासअघि प्रदर्शन गरेका छन् ।

सुकबहादुरले दुबईमा भोगेका दु:ख, सिधाकुराको सहयोगमा नेपाल फर्किए

माघ २३, २०८०

दुबईमा बिरामी र बेरोजगारी कारण अलपत्र परेका इलामका सुकबहादुर लिम्बू सिधाकुराको पहलमा नेपाल आइपुगेका छन् । तीन महिना अघि रोजगारीको सिलसिलामा दुबई पुगेका लिम्बू गंभिर बिरामी भएर थलिएपछि उद्धार गरिदिन....

शान्तिवाटिकामा धर्ना बसेकालाई महानगर प्रहरीले हटायो (तस्विर)

माघ २३, २०८०

माइतीघर मण्डलाबाट लखेटिएपछि शान्तिवाटिकामा बिभिन्न माग राख्दै धर्नामा बसेकाहरुलाई त्यहाँबाट पनि हटाइएको छ ।

चुनाव अघिको गठबन्धनले जनता खुसी छैनन् : महामन्त्री थापा

माघ २३, २०८०

समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा नवलपरासी पश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावअघि गरिएको गठबन्धनले जनतामा निराशा छाएको बताएका छन ।

सर्लाही दुर्घटना: कार्यालय सहयोगीको मृत्यु , १० कर्मचारीको उपचार हुँदै

माघ २३, २०८०

घाइतेमध्ये प्रमुख मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।

धरहराको पार्किङ खोलिएको विषयमा मन्त्री गुरुङ भन्छिन्,–‘अक्सिजन नपुगेर कसैको मृत्यु भयो भने क्षति कसले ब्यहोने....

माघ २२, २०८०

काठमाडौँ महानगरका प्रमुख बालेन साहले धरहराको बेसमेन्टमा पार्किङ खुला गरेको विषयमा शहरी विकासमन्त्री सीता गुरुङले आपत्ति जनाएकी छिन्

मुगुमा दाजु र बहिनीको जलेर मृत्यु

माघ २२, २०८०

खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ ।

लोकप्रिय