सबै कुरा > समाज

वीरगंजका मेयरको नागरिकता किर्ते अनुसन्धान गर्न गृह मन्त्रालयको टोली वीरगंजमा

माघ २५, २०८०

वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्यीय टोली वीरगञ्ज पठाएको छ ।

२४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

माघ २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा २४९ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

माघ २५, २०८०

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध जीत हात पारेको छ ।

सिन्धुपाल्चोकमा पनि बाँदर धपाउन रुख काट्ने निर्णय

माघ २५, २०८०

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थलमा १९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै काठमाडौँ महानगरपालिका

माघ २५, २०८०

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसहित बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

माघ २५, २०८०

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ ।

वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै

माघ २५, २०८०

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ ।

न्याय माग्दै शान्तिबाटिकामा बसेकालाई महानगरले हटाएपछि फुटपाथमै रात काटे (तस्विर)

माघ २५, २०८०

विगत लामो समयदेखि विभिन्न माग राख्दै माइतिघरमा धर्ना दिँदै आएकाहरु माइतिघरमा सरकारले निषेधित क्षेत्र घोषणा गरेसँगै शान्तिबाटिकामा आश्रय लिइरहेका थिए ।

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

माघ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् ।

लोकप्रिय