कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम ९इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने कानुन संसोधन गर्ने निर्णय संसोधन गर्ने निर्णय गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएका छन् । पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेका लामिछानेले १५ महिनामा दोस्रो पटक देशको उपप्रधान एवम् गृह सम्हाल्न पुगेका....

सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभाकी सदस्य हुन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् ।

‘सभामुख महोदय भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री मात्र होईन अब भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि थप समय मिलाउनु प¥यो’ आफूलाई समय कम भएको भन्दै श्रेष्ठले यत्ति बोलेपछि सिंङ्गो संसदमा हाँसो फैलियो....

नयाँ गठबन्धनका १६ मन्त्रीहरुले आज पद तथा गोनियताको सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सफल ग्रहण गराएका हुन् ।