शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गरेकी छिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।

खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो ।

उनले भने ‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो। ठाडो उजुरीको रूपमा इस्यू आयो दर्ता भयो। तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन। कानुनी दायरामा पर्ने अवस्था छैन।....

‘सांसदहरुले सुरक्षा माग गर्नुभएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । तर सेवा सुविधाका नाममा हाम्रा राष्ट्रेवकहरु कसैको भाँडा माझेर बस्दैनन् । कसैको लुगा धोएर बस्दैनन् ।

राज्य व्यवस्था समितिमा उठेका प्रश्नको जवाफ दिदै लामिछानेले भने 'दुर्गा प्रसाईँलाई राज्यका निकायबाट कानुन भन्दा बाहिर गएर हतियार सम्बन्धी अनुमति दिएको देखियो, थप अनुसन्धान गर्दैछाैँ ' ।