सबै कुरा > समाज

विकल र सुुनिल थप २१ दिन अख्तियारकै हिरासतमै बस्ने

चैत्र १८, २०८०

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

छिचोलियो मुलुककै दोस्रो जलाशययुक्त १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ

चैत्र १८, २०८०

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु ’ भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग हर्क साम्पाङकाे भेट, आधा दर्जन विषयमा छलफल

चैत्र १८, २०८०

भेटमा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् ।

समयमा कहिल्यै पाठ्यपुस्तक नपुग्ने बाजुरामा यसपटक शैक्षिक सत्रअगावै पुग्यो

चैत्र १८, २०८०

नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

चैत्र १८, २०८०

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बालुवाटरमा शीर्ष नेताहरूको बैठक

चैत्र १८, २०८०

बैठकमा संसदको अवरोध, संसदमा विचाराधीन विधेयक, सरकारका काम लगायत विषयमा छलफल हुने बालुवाटर स्रोतले जनाएको छ ।

बीस वटा घडियाल राप्तीमा छाडियो

चैत्र १८, २०८०

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङमा‘नगरकी छोरी’

चैत्र १८, २०८०

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर....

लहानका दलित समुदायका घरभन्दा सुन्दर शौचालय

चैत्र १८, २०८०

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ ।

लोकप्रिय