सबै कुरा > समाज

घरबाटो सिफारिसका लागि ४ लाख घुस लिएको आरोपमा वडाध्यक्ष सहित वडा सचिव र सहयोगी पक्राउ

भाद्र २५, २०८१

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।

उपसभामुख हटाउने सत्तारुढ दलको छलफलको माओवादीद्वारा विरोध, प्रतिरोध गर्ने चेतावनी   

भाद्र २५, २०८१

माओवादी सांसदले उपसभामुखलाई भने : हामी तपाईको साथमा छौ , हामी प्रतिवाद गर्छौ '

राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई एमालेको सुझाव

भाद्र २५, २०८१

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रशंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

भाद्र २५, २०८१

कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको....

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जाले पाए सफाई

भाद्र २५, २०८१

विभागले छानबिनपछि पुर्जामा सगरमाथा माथि भ्रम फैलाउने उदेश्य तथा खराब मनसाय नदेखिएको भन्दै सफाई दिएको हो ।

७० हजार उडानमार्फत १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएकाे जहाजकाे विदाई (तस्विरहरु)

भाद्र २५, २०८१

बुध्द एयरको एक एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट 'विदाई गरिएको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि बिदाइ गरिएको हाे । बुध्द एयरकाे ह्यांगर....

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

भाद्र २५, २०८१

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् ।

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

भाद्र २५, २०८१

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ ।

क्यानडापछि नेपाली क्रिकेट टोली अमेरिका जाने, सन्दीपले भिसा पाउनेमा पारस विश्वस्त

भाद्र २५, २०८१

क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विदाई गरियो विदाई गरियो । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा....

लोकप्रिय