सबै कुरा > समाज

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

भाद्र २५, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन्।

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

भाद्र २५, २०८१

जुम्लाका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला....

बाढीले बगाएर बेपत्ता माझीको शव फेला

भाद्र २५, २०८१

बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ ।

‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला : बिरामीको अवस्था सामान्य

भाद्र २५, २०८१

‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला स् बिरामीको अवस्था सामान्य

‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला स् बिरामीको अवस्था सामान्य

बाढीले बगाएर बेपत्ता माझीको शव फेला

भाद्र २५, २०८१

द्रुत मार्गमा काम गर्दै आएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।

सयौँ भेडा र च्याङ्ग्राका हिमाली गोठालाहरू...

भाद्र २५, २०८१

१८ वर्ष भयो यसैगरी गोठालो भई हिंडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे’, उनले भने, ‘मलाई त यही भिरपाखामै रमाइलो छ ।’

आजको विनिमय दरः जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको दर कति छ ?

भाद्र २५, २०८१

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा,

मेलम्चीमा भ्रष्टाचारः ४ जना दोषी ठहर, भिम उपध्यायसहित १० जनालाई सफाई

भाद्र २४, २०८१

मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । दोषी ठहर हुनेमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता कम्पनी....

सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी

भाद्र २४, २०८१

धनराज गुरुङ भ्रष्टाचार, सुशासन र आर्थिक अपराध विरुद्ध चर्को वकालत गर्ने नेता हुन् । नेपाली कांग्रेसका उपसभापति रहेका गुरुङ पूर्व कानुनमन्त्री हुन् भने स्याङ्जाबाट निर्वाचित सांसद पनि । २०४६ सालदेखि....

लोकप्रिय