आगामी बैसाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाममा सो दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त यातायातबाहेक अन्य यातायातका साधन सञ्चालन नगर्ने सहमति भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम....

गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह....

रौतहटमा १ बर्षको समयमा सवारी दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ ।

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर जलेका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ जलेको हो ।....