सबै कुरा > समाज

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

पुस १७, २०८०

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

बालकुमारीमा मारिएका दुई युवाकाे शव हेलिकप्टरबाट गृह जिल्ला लगिदै, आजै दाहसंस्कार गरिने 

पुस १७, २०८०

दुवैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लैजाने तयारी

बालकुमारी घटना : सरकारसँग ४ बुँदे सहमतिपछि मृतकको शव उठाउने तयारीमा आफन्त

पुस १६, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको दमनका कारण मृत्यु भएका युवाका आफन्त र सरकारबिच चारबुँदे सहमति भएको छ ।

बालकुमारी घटना बाहिर देखिएजस्तो सामान्य होइन, त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री प्रचण्ड

पुस १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य घटना नभएको बताएका छन् ।

राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य छैन: अध्यक्ष ओली

पुस १६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने

पुस १६, २०८०

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ ।

नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

पुस १६, २०८०

बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ ।

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ : महामन्त्री शर्मा

पुस १६, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन् ।

लोकप्रिय