सबै कुरा > समाज

नेपाल भारत सीमाको ३८ स्थानमा १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी

माघ ६, २०८०

नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय....

श्रम स्वीकृति लिएर ६ महिनामा तीन लाख नेपाली विदेशिए

माघ ६, २०८०

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार

नेपालमै पहिलो पटक थरीथरीका कुकुर प्रदर्शनी (फोटो फिचर)

माघ ६, २०८०

ललितपुरको सातदाेबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल सङ्घ संघ आवद्वतामा नेपालमै पहिलो पटक अल ब्रिड प्रतियोगिता डग शो को आयोजना गरेको छ ।

यस्तो छ गोरखा दरबार सङ्ग्रहालय (फोटो फिचर)

माघ ६, २०८०

संग्रहालयमा पृथ्वीनारायाणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन्। गोरखादरबार संग्रहालयमा राष्ट्रिय संग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ।

लागुपदार्थ सेवन गरी यात्रुवाहक सवारी चलाउने चालक नियन्त्रणमा

माघ ६, २०८०

ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन ।

हात्तीले घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

माघ ६, २०८०

जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।

पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

माघ ६, २०८०

कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो

भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो सिधा उडान

माघ ५, २०८०

भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा चीनबाट पहिलो चार्टर्ड उडान भएको छ । चीनको सिञ्जेन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवामा हिमालय एयरलाइन्सको जहाजले चार्टर्ड उडान भरेको भैरहवा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

लोकप्रिय