सबै कुरा > समाज

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै

असार २३, २०८१

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो....

कोशी ब्यारेजका ४१ ढोका खोलिए

असार २३, २०८१

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि

असार २२, २०८१

देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ । सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै प्रहरी

असार २२, २०८१

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए ।

तनहुँमा पहिराेमा परी तीन बेपत्ता,ढुङ्गा लागेर एकको मृत्यु

असार २२, २०८१

दिउँसो गएको पहिराेमा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा पहिराेमा पुरिएर एकको मृत्यु, सुकुम्वासी बस्ती डुबानमा

असार २२, २०८१

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

बागलुङमा पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा

असार २२, २०८१

पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”,

बाढीका कारण विद्युत् उत्पादनमा समस्या

असार २२, २०८१

वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् ।

पहिराले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

असार २२, २०८१

बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

लोकप्रिय