सबै कुरा > समाज

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

फाल्गुन २४, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

फाल्गुन २४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन योग्य छैनन् : निर्वाचन आयोग

फाल्गुन २४, २०८०

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षमा रेशमलाल चौधरीले मान्यता नपाउने भएका छन् ।

प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँः सांसद परियार

फाल्गुन २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा

फाल्गुन २४, २०८०

आफूहरुले राखेका विभिन्न माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ ।

यो गठबन्धन दुर्घटनामा पर्दैन : विष्णु पौडेल

फाल्गुन २४, २०८०

एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धन लेनदेन र स्वार्थका लागि नबनेको प्रष्ट्याए ।

'प्रचण्डबाट धोका खानेहरु सबै एकठाउँमा उभिए के हुन्छ ?' -नेपाली कांग्रेस

फाल्गुन २४, २०८०

निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचा, प्रतिज्ञाहरुलाई वेवास्ता गर्दा कांग्रेसप्रति मात्रै नभई संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात भएको उनले बताए ।

रास्वपाका मन्त्रीसँगका फोटो सञ्जालमा हालेर रवाफ नदेखाउनुः रास्वपा

फाल्गुन २४, २०८०

आम सर्वसाधारणमा भ्रम सिर्जना अभ्यास केवल दम्भ प्रदर्शन भएको जनाएको छ ।

लोकप्रिय