सबै कुरा > समाज

सुमना श्रेष्ठ शिक्षा मन्त्री, बिराजभक्त श्रेष्ठ खेलकुद

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।

सुनको मूल्य हालसम्मकै उच्च

फाल्गुन २३, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ ।

निषेधित क्षेत्र ताेडेपछि बालुवाटारबाट १६ मिटरब्याज पीडित पक्राउ

फाल्गुन २३, २०८०

बालुवाटस्थित प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवासभित्र गठबन्धनकाे मन्त्रालयकाे भागबण्डाबारे छलफल चलिरहेकाे समयमा मिटरब्याज पीडितहरुले निषेधित क्षेत्र ताेडेका थिए ।

शिवरात्रीका लागि पशुपतिमा आइपुगेका नागा बाबाहरु

फाल्गुन २३, २०८०

शिवरात्रीका लागि नागा बाबाहरू काठमाडौँ आइपुगेका छन् । विभिन्न स्थानबाट बाबाहरु सोमबार जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् ।

अर्को गठबन्धनको प्रस्ताव बोकेर माधव नेपालको घरमा देउवा दम्पती

फाल्गुन २३, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

रास्वपालाई उपप्रधानसहित ३ मन्त्री र एक राज्य मन्त्री

फाल्गुन २३, २०८०

प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

फाल्गुन २३, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,शपथ आजै गराउने तयारी

फाल्गुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।

लोकप्रिय