सबै कुरा > समाज

न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छः राष्ट्रपति

फाल्गुन २५, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताएका छन् ।

महादेवको मूर्तिलाई दुधले स्नान (फाेटाेफिचर)

फाल्गुन २५, २०८०

महादेवको मूर्तिलाई दुधले

महादेवको मूर्तिलाई दुधले

टुँडिखेलमा सेना दिवसको रौनक (फोटो फिचर)

फाल्गुन २५, २०८०

नेपाली सेनाले विभिन्न कार्यक्रम गरेर सेना दिवस मनाएको छ ।

यस्तो देखियो टुँडिखेलमा नेपाली सेनाले गरेको महाशिवरात्रि बढाइँ (फोटो फिचर)

फाल्गुन २५, २०८०

महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले बिशेष समारोहको आयोजना गरेको छ ।

भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

फाल्गुन २५, २०८०

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई

महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री

फाल्गुन २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् ।

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फाेटाे फिचर)

फाल्गुन २५, २०८०

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

लोकप्रिय