सबै कुरा > समाज

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतकाे अनुमति

कार्तिक २५, २०८१

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ ।

कोशीका निवर्तमान मन्त्रीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइयो

कार्तिक २५, २०८१

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई आज दिउँसो हवाइजहाजमार्फत काठमाडौँ ल्याइएको हो ।

जिउँदो रहुञ्जेल रास्वपाको सभापति रवि लामिछाने हो : उपसभापति डिपि अर्याल

कार्तिक २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहुञ्जेल राष्ट्रिय स्वतन्त्र पाटी सभापति रहने बताएका छन् ।

पाण्डेय र निरौला सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

कार्तिक २५, २०८१

पाण्डे र निरौला सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

पोखरामा चिया पसलबाटै रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

कार्तिक २५, २०८१

पोखरामा चिया पसलबाटै रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

पोखरामा चिया पसलबाटै रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

मानव तस्करीमा जोडिएका निवर्तमानमन्त्री अधिकारीलाई कागजात किर्तेमा अनुसन्धान हुने

मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

कार्तिक २५, २०८१

नेपालबाट जापान मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनी विरानगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

कार्तिक २५, २०८१

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार २ हजारले बढेको सुनको मूल्यमा आइतबार भने ५ सयले गिरावट आएको हो ।