सबै कुरा > समाज

मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन उद्योगहरुलाई प्राधिकरणको आग्रह

कार्तिक २९, २०८१

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।

तोलामै २२ सयले घट्यो सुनको मूल्य

कार्तिक २९, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ ।

काठमाडौँ महानगरले हटायो जुद्द शालिक, इन्द्रचोक फुटपाथमा रहेका बिजुलीको पोल र तार (तस्विरहरु)

कार्तिक २९, २०८१

लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक, इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।

रुपन्देहीमा रवि लामिछानेको बयान तेस्रो दिन पनि जारी

कार्तिक २९, २०८१

सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका लागि रुपन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी छ ।

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

कार्तिक २९, २०८१

विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

कार्तिक २९, २०८१

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।

त्रियुगा–१२ र बेलका–९ को उपनिर्वाचनमा पाँच राजनीतिक दलद्वारा उम्मेदवार सार्वजनिक

कार्तिक २९, २०८१

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को....

कमलदह मेलामा कुस्तीको ‘क्रेज’

कार्तिक २९, २०८१

सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रेज’ बढ्दै गएको छ । मङ्गलबारदेखि....

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

कार्तिक २९, २०८१

ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

लोकप्रिय