कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम अगाडि बढेको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार....

नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको....

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका....