सबै कुरा > समाज

मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्छ : गभर्नर

आश्विन ११, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताए ।

काभ्रेपलाञ्चोकले पर्यटकहरुलाई वितरण गर्याे हेरिटेज पासपोर्ट

आश्विन ११, २०८१

काभ्रेपलाञ्चोकमा रहेको पनौती पर्यटन विकास केन्द्रले पर्यटकहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट वितरण कार्य सुरु गरेको छ ।

मुग्लिन-नारायणगढ सडक आज साँझ ७ बजेबाट भोली बिहानसम्म बन्द हुने

आश्विन ११, २०८१

हिजोदेखि लगातार पानी परिरेकोले जोखिम आकंलन गरि आज साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय सिफारिस

आश्विन ११, २०८१

निरौला उच्च अदालतको मुख्यन्यायाधीश हुनुपूर्व सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार थिए । पाण्डेय भने गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए ।

नागढुङ्गा सुरुङमार्ग नजिकै लेदोसहितको बाढी, सडक अवरुद्ध

आश्विन ११, २०८१

नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै लेदो सहितको पहिरो खसेको छ । शुक्रबार दिउँसो खसेको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको छ ।

महोत्तरी सदरमुकामस्थित पुरानो माछा बजारमा भीषण आगलागी

आश्विन ११, २०८१

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ पुरानो माछा बजारस्थित एक घरमा आगलागी भएको छ । जलेश्वर २ निवासी विपति साहको घरमा सटर भाडा अरविन्द साहले संचालन गरेको खुस्बु टेण्ट हाउसमा शुक्रबार....

पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने कार्यवाहक प्रधानमन्त्री सिंहकाे प्रतिबद्धता

आश्विन ११, २०८१

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडाैँमा दशैँका लागि करिब ४ हजार प्रहरी परिचालन, ड्रोनबाट निगरानी

आश्विन ११, २०८१

नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

वर्षाका कारण काठमाडौँको जनजीवन प्रभावित (तस्विरहरु)

आश्विन ११, २०८१

बिहिबारदेखिको अविरल वर्षाका कारण काठमाडौँको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसको प्रभाव काठमाडौँको जनजीवनमा पनि परेको छ।

लोकप्रिय