सबै कुरा > समाज

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

असार २०, २०८१

विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी....

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

असार २०, २०८१

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

तोलामा १६ सयले बढ्यो सुनकाे मूल्य

असार २०, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात....

बालुवाटारबाट राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । बिहीबार राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार एका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरु

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने भएका छन् ।

अनुशासनविपरीत कार्य गरेकाे भन्दै रास्वपा महामन्त्री एवं प्रवक्ता ढकाल निलम्बित

असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।

आत्मसमिक्षामा रास्वपा !

असार १९, २०८१

‘पार्टीप्रतिको निराशाका कारण कहीँ न कहीँ बादल मडारिएको छ । जसका कारण निलो हुनुपर्ने रास्वपाको घण्टी कालो देखिएको छ । यो कालो बादललाई चिरेर फेरि घण्टीलाई निलो बनाउनुपर्छ ।’ यो....

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

असार १९, २०८१

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमाबीच नयाँ सरकार बनाउने सहमति भएपछि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनमा दिएका हुन् । उनीहरुले....

महामन्त्री ढकालले राखेका प्रस्ताव सही थिए तर व्यवहार सही भएन : स्वर्णिम वाग्ले

असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिक वाग्लेले महामन्त्रीले राखेका प्रस्तावहरु सही भएपनि उनको शैलीका कराण धेरै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि प्रतिक्रिया दिदै उपसभापति....

लोकप्रिय