सबै कुरा > समाज

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरीले गस्ती थाल्यो

असार २२, २०८१

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए। उनले भने, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने....

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

असार २२, २०८१

भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र....

पहिरोका कारण सिद्धार्थ र विपी राजमार्ग अवरुद्ध, तराईका बस्ती डुवानमा

असार २२, २०८१

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका....

हाइड्रोपावरको संरचना भत्किएपछि वेपत्ता २ जनाको शव फेला

असार २२, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा वेपत्ता भएका २ जनाको शव भेटिएको छ । उनीहरुको शव आज बिहान भेटिएको हो ।

आजको मौसम : देशभर वर्षा

असार २२, २०८१

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही....

जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले दिए राजीनामा

असार २१, २०८१

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज....

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने शेखर कोइरालाकाे विश्लेषण

असार २१, २०८१

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

असार २१, २०८१

राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो ।

अपडेटः इलेक्ट्रो हाइड्रोपावर पहिराेमा परी १२ श्रमिक घाइते

असार २१, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा १२ जना श्रमिक घाइते भएका छन् ।

लोकप्रिय