सबै कुरा > समाज

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

असार १८, २०८१

आज एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पोखरीमा डुबेर दुई बालकको मृत्यु

असार १८, २०८१

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल....

उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

असार १८, २०८१

तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३....

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

असार १८, २०८१

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ : विमलेन्द्र निधि

असार १८, २०८१

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।

सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय दलसँग सुझाव लिने सहकारी छानविन समितिको निर्णय

असार १८, २०८१

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धिकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुसंग सुझाव लिने निर्णय गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक सुरु

असार १८, २०८१

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

शिक्षा मन्त्रालयले सुरु गर्याे ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट

असार १८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको....

नेपाली कांग्रेसको फोटो प्रदर्शनीमा पुगे प्रधानमन्त्रीदेखी ओलीसम्म (तस्बिरहरु)

असार १८, २०८१

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरिएको छ ।

लोकप्रिय