सबै कुरा > समाज

एमाले अध्यक्ष ओलीका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्युः अनुसन्धान गर्दै प्रहरी

असार २२, २०८१

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए ।

तनहुँमा पहिराेमा परी तीन बेपत्ता,ढुङ्गा लागेर एकको मृत्यु

असार २२, २०८१

दिउँसो गएको पहिराेमा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा पहिराेमा पुरिएर एकको मृत्यु, सुकुम्वासी बस्ती डुबानमा

असार २२, २०८१

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

बागलुङमा पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा

असार २२, २०८१

पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”,

बाढीका कारण विद्युत् उत्पादनमा समस्या

असार २२, २०८१

वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन् ।

पहिराले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

असार २२, २०८१

बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

पहिराको जोखिममा भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न निर्देशन

असार २२, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

असार २२, २०८१

अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन्....

पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प

असार २२, २०८१

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर....

लोकप्रिय