सबै कुरा > समाज

शेयर बजार : दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

असार २५, २०८१

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले....

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुईजना घाइते

असार २५, २०८१

गएराति देखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

बेचन झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझेका छन् : हरि ढकाल

असार २५, २०८१

रास्वपाका संसद हरि ढकालले प्रमुख दलहरुकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताएका छन् ।

सहरभरी टु–लेट (तस्विरहरु)

असार २५, २०८१

काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले जताततै टु–लेट लेखेको मात्र देखिन पाइन्छ। मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम ,टु–लेट लेखेको अत्याधिक देख्न पाइन्छ।

रक्सी तस्करीको ‘हब’ बन्दै महोत्तरी

असार २५, २०८१

भारतको बिहार राज्यमा मादक पदार्थ विक्रीवितरण तथा सेवनमा राज्य सरकारले प्रतिबन्ध लगाएपछि महोत्तरीको सिमावर्ती क्षेत्रमा नेपालबाट भारततिर रक्सी तस्करी हुने कार्य बढेको पाईएको छ ।

एमाले सचिवालय बैठक सर्यो

असार २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ

पूर्वका साना खोलामा बाढीको जोखिम

असार २५, २०८१

हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।

महामन्त्रीबाट बर्खास्त भएपछि मुकुल भन्छन्ः 'रवि लामिछाने क्लवबाट निश्कासित भएको हुँ, रास्वपामा घण्टी बज्न रोकिदैन'

असार २५, २०८१

केन्द्रिय समितिको निर्णय सार्वजनिक भए लगत्तै डा ढकालले फेसबुुकमा लेखेका छन्, 'रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र....

रास्वपाका डा. मुकुल ढकाल महामन्त्रीबाट बर्खास्त, साधारण सदस्यमात्र रहने

असार २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

लोकप्रिय