सबै कुरा > समाज

स्रोत नखुलेको ३८ लाखसहित एकजना पक्राउ

असार २७, २०८१

काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।

संविधान संशोधनको विषय कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

असार २७, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छ ।

बढीपहिरोले देशका आधा बढी राजमार्गमा क्षति, कहाँको अवस्था के छ ?

असार २७, २०८१

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् ।

डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

असार २७, २०८१

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् ।

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

असार २७, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ ।

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

असार २७, २०८१

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

सीता दाहालको प्रथम स्मृति दिवसमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड

असार २७, २०८१

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

बालेन शाह र नेपालका लागि श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट

असार २७, २०८१

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका....

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

असार २७, २०८१

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।

लोकप्रिय