सबै कुरा > समाज

एमाले सचिवालय बैठक बस्दै

असार २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगकाे सिफारिस

असार २५, २०८१

असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र....

रास्वपाको केन्द्रीय समिति बैठक जारी

असार २५, २०८१

केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय बसिरहेको छ । आजको बैठकले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि गरिएको कारबाही सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

‘बस्ती जलमग्न छ, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

असार २५, २०८१

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा....

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

असार २५, २०८१

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

असार २५, २०८१

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता....

जनता बाढी पहिरोको चपेटामा, संसदमै गीति भाका हाल्दै सांसद

असार २४, २०८१

अविरल वर्षाका कारण देश भर जनजीवन अस्तव्यस्त बनिरहेको छ । विपद्कै कारण मनसुन सुरु भएयताको २८ दिनमा ७० जनाले ज्यान गुमाइसकेका छन् । मनसुन र बाढीका कारण यस अवधिमा करिब....

यस्ता छन् समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकले दिएको सुझाव

असार २४, २०८१

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले....

आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी भईरहेको छः गभर्नर

असार २४, २०८१

मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको....

लोकप्रिय