नेताका कुरा > नीतिका कुरा

जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री

पुस १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।

माओवादीले गृहमन्त्री नारायणकाजीलाई फिर्ता बोलाउँदै

पुस १२, २०८०

माओवादी पार्टीपंक्तिले नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाएर पार्टीको सक्षम व्यक्तिलाई मन्त्रिपरिषद्मा सामेल गराउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

यी हुन् राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त गरिएका निर्वाचन अधिकृत

पुस १२, २०८०

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आफ्नो असक्षमता ढाक्न प्रधानमन्त्रीकाे निशानामा सचिवालय, छाेरी गंगा बाहेक सबै हटाइँदै

पुस १२, २०८०

यो हेरफेरमा प्रधानमन्त्री प्रचण्ड पुत्रि गंगा दाहाल भने पर्ने छैनन् ।

नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक दिउसो १ बजे

पुस १२, २०८०

राष्ट्रियसभा चुनावबारे छलफल गर्न दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

पुस ११, २०८०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।

भ्रम छर्न पूरानो कागज प्रकाशन गर्ने कान्तिपुरले अरुलाई कानुन सिकाउनुपूर्व आफूले सिकोस् : रवि लामिछाने

पुस ११, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीले हिनामिना गरेको विषयमा आफ्नो नाम विभिन्न मिडियाले जोडेकोप्रति सामाजिक संजालबाट जवाफ दिएका हुन ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौ बैठक सुरु

पुस ११, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठक १२:१५ मा कान्तिपुर गार्डेन ग्वार्कोमा सुरु भएको हो ।

अध्यादेश ल्याएरै भए पनि अधिकारविहिन प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

पुस ११, २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।