नेताका कुरा > नीतिका कुरा

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

पुस १९, २०८०

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौँमा सुरु भएको छ ।

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

पुस १९, २०८०

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

पुस १९, २०८०

पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा, आजै प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने

पुस १९, २०८०

विदेशमन्त्री जयशंकरले आजै ११ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन् भने १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नेछन् ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल आउँदै

पुस १८, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउने भएका छन् ।

आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिए मन्त्रालय अगाडिनै अनसन बस्ने सांसदको चेतावनी

पुस १७, २०८०

नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा शिवपुरी निकुञ्ज क्षेत्रमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् ।

कार्यपालिकाको निर्णय प्रमाणीकरणमा गडबढी गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बित

पुस १७, २०८०

काठमाडौँ महानगरपालिका कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बनमा परेका छन् ।