नेताका कुरा > जनप्रतिनिधिका कुरा

गृहमन्त्री लामिछानेको माग : एक पटक बोल्न पाउनुपर्‍यो

जेष्ठ ३, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने बताएका छन् ।

विमानस्थलमा यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

जेष्ठ ३, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पाए विश्वासको मत

जेष्ठ ३, २०८१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको हो : देउवा

जेष्ठ ३, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । बिहिबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारणसभा तथा....

जसपा विभाजनकाे निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

जेष्ठ २, २०८१

सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सदनमा लगाइएको आरोपको सदनबाटै जवाफ दिन पाउनुपर्छ, चित्त नबुझे विरोध गर्न पाइने अधिकारको सम्मान गर्छु....

जेष्ठ २, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् ।

सुनवल नगरपालिकामा पेचिलो बन्दै ढकाल सरको सरुवा

जेष्ठ २, २०८१

प्रावि तृतिय तहका शिक्षक ढकाल माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा आसिन रहेकै बखत ढकाल शिक्षा शाखामा ल्याउनुको कारण थियो, तत्कालिन पालिका प्रमुखले उक्त विद्यालयमा आफ्नो राजनीति सुहाँउदो अर्को प्रधानाध्यापक लैजानु ।....

गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत जेन थेलेफबीच भेटवार्ता

जेष्ठ २, २०८१

नेपालका लागि स्वीडेनका राजदूत जेन थेलेफले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

कांग्रेसको दादागिरीले चल्ने ठाउँ हैन संसद : केपी ओली

जेष्ठ २, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् ।

लोकप्रिय